tr.istanbulbeylikduzuescort.com
tr.istanbulbeylikduzuescort.com
देश मा रोजगार नभए पछि हेरेको को बे’था एउटै छ कि परदेश जाने जस्ले जतिसुकै गर्छु भन्दा पनि नभए पछि आफ्नो परिवार को खुशी को लागि जाने गर्छन् बिदेश मा आफ्नो घर परिवार आमा बुबा दाजु भाइ श्रीमती छोरा छोरी को लागि केही दिन दु’ख गरेर सुख्खामा राख्ने सोच बोकेर भएका हुन्छन् ।
श्रीमान बिदेश मा पैसा कमाउने श्रीमती अरु सङ्गै रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यहीँ पी’डा परेको छ धनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका उदयपुर जिल्ला नगरपालिका ८ कटारी मा जन्मनु भएका अहिले ठूलो त’नाव मा परेको छन करिब बिबाह भएको
१५ बर्षा पछि अहिले अर्कै सङ्गा फ’रार भएकी छिन् ।श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षा को छोरीलाई काठमाडौ ल्याएर छो’डिदिएर अनि ऊनी अ’रु स’ङ्गा भा’गेर भएकी छिन ।
Facebook Comments